भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Increasing tensions with Saudi Arabia is bad news for Rouhani and reformist Iranians
काठमाडौं २७ पूस । साउदी र इरानवीच बढिरहेको तनाव र तेलको मूल्य निरन्तर घटिरहेका कारण मध्यपूर्वमा कार्यरत नेपाली समेत प्रभावित हुने जोखिम बढेको छ।
तेलको मूल्यका कारण त्यहाँको उत्पादनमा प्रभाव परेर कर्मचारी कटौती वा ज्याला घटाउने सम्भावना छ भने इरानद्वन्द्व बढ्दै गए थप जटिलता आउने स्थिति छ।
सुन्नी सम्प्रदाय बाहुल्य साउदीका राजाले सिया सेख निमर अल निमरसहित ४७ जनालाई गत साता मृत्युदण्ड दिएपछि तनाव बढेको हो। सिया पक्षधर उप्ररुपमा प्रस्तुत भइरहेका छन्।
साउदीमा कम्तीमा ६ लाख नेपाली कार्यरत छन्। साउदीको तनाव बढ्दै गएसुरुमा त्यहाँ कार्यरत र पछि समग्र खाडी क्षेत्रको रोजगारीमा असर पर्नेछ। अाजकाे कान्तिपुर दैनिकमा समाचार छ।
The war of words between Iran and Saudi Arabia and the breakdown in diplomatic ties is bad news for President Hassan Rouhani and his efforts to bring Iran out of isolation. It also threatens to escalate the sectarian tensions pushing the region deeper into crisis.
The 3 January mob attack on the Saudi embassy in Tehran and the consulate in Mashhad, protesting the execution of Shia cleric Nimr al-Nimr in Saudi Arabia, was reminiscent of both the attack on the US embassy in the wake of the 1979 revolution and the 2011 ransacking of the British embassy in Tehran.
Post a Comment